Blog Page

  • Home
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी

रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी

१५ भदौ, काठमाडौं । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका…

क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग

क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग

चितवन, भदौ १५- संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग गरेको छ । त्यसैगरी,…

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

भोजपुर, भदौ १५- गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् । दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ ।…

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ १५ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…

लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना

लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना

काठमाडौँ भदौ १५ पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षा मापन केन्द्रमा भारी मात्रामा वर्षा मापन गरिएको छ। आइतबार बिहान २ः २० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा साे क्षेत्र भारी वर्षा भएको…

वैशाखदेखि हालसम्म तीन हजार दुई सय ८१ विपद्का घटना

वैशाखदेखि हालसम्म तीन हजार दुई सय ८१ विपद्का घटना

काठमाडौँ भदौ १५ गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार दुई सय ८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,…

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले जनाए आपत्ति

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीनबिचको सहमतिमा ओलीले जनाए आपत्ति

बेइजिङ ३१ अगस्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् । ‘नेपाली भूमि…

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज मिति २०८२ भदाै १५ गते आइतवार, तदनुसार ३१ अगस्ट २०२५। भाद्र शुक्लपक्ष अष्टमी तिथि। अनुराधा नक्षत्र, १५ः५६ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। हेर्नुस् आजको राशीफल मेष Aries रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता…

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

काठमाडौं, भदौ १४ सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले…

चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन

चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन

झापा, १४ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उहाँले राप्रपा २०८४…