Blog Page

  • Home
निकुञ्ज जीप सफारी सौराहाको अध्यक्षमा तिवारी चयन

निकुञ्ज जीप सफारी सौराहाको अध्यक्षमा तिवारी चयन

सौराहा,भदौ १४- निकुञ्ज जीप सफारी सौराहाको अध्यक्षमा पर्यटन व्यवसायी ॠषीराम तिवारी चयन भएका छन् । शनिबार सम्पन्न १७औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । त्यस्तै,समितिको सचिवमा कुमार जोशी र विजय गिरी, कोषाध्यक्षमा…

चितवनमा स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवनमा स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, भदौ १४ तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चितवन जिला ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । भरतपुर कभर्ड हलमा सुरु…

कमाएको पैसा कत्ति पनि बच्दैन ? अपनाउनुहोस् यी ५ उपाय

कमाएको पैसा कत्ति पनि बच्दैन ? अपनाउनुहोस् यी ५ उपाय

जति कमाए पनि पैसा नबच्ने समस्या धेरैको साझा पीडा हो । महिनाभरी मेहनतले कमाएको तलब केही दिनमै सकिन्छ । सही योजना र अनुशासनले खर्च नियन्त्रण गर्न र अहिले भइरहेकै कमाइबाट पनि पैसा बचाउन सम्भव छ । केही सरल तर प्रभावकारी…

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

१४ भदौ । निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ । शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्, ‘कुलिङ अफ पिरियड राखेर…

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता आजै

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता आजै

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् । शनिबार बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा पुगेका हुन् । थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन…

गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

दोधारा चाँदनी (कञ्चनपुर), भदौ १४ – सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु…

बोली–व्यवहार नरम बनाउनुस् :महानगर प्रमुख साह

बोली–व्यवहार नरम बनाउनुस् :महानगर प्रमुख साह

काठमाडौँ, भदौ १४ – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय…

झापामा स्वीमिङ पुलमा युवकको शव फेला

झापामा स्वीमिङ पुलमा युवकको शव फेला

१४ भदौ, बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर…

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

१४ भदौ, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए । नगर प्रमुख…

यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

काठमाडौं,भदौ १४- यस वर्षको दसैँमा पनि सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस वर्षको दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गरिदिने भएको छ । नोटको प्रयोग बढाउन दसैँमा नयाँ नोट बजारमा नपठाउने…