Blog Page

  • Home
नवलपरासीका धान बालीमा डढुवा रोग

नवलपरासीका धान बालीमा डढुवा रोग

नवलपरासी, १५ भदौः  नवलपरासीको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ । यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो…

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ…

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये खरेललाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर…

अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री

अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री

कपिलवस्तु, १५ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताउनुभयो ।…

सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

सिरहा, १५ भदौः  सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको…

छुट्टै छलफलमा जुटे झलनाथ-घनश्याम पक्षीय नेताहरू

छुट्टै छलफलमा जुटे झलनाथ-घनश्याम पक्षीय नेताहरू

१५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो । पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गर्नका लागि नेताहरू छलफलमा…

भरतपुर महानगरले दियो ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम

भरतपुर महानगरले दियो ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम

भरतपुर,भदौ १५- चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।…

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

काठमाडौँ, भदौ १५- राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो । अक्षयकोषका लागि…

सीलाई मोदीले भने– विश्वास, सम्मान र संवेदनशीलताका साथ सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध छौँ

सीलाई मोदीले भने– विश्वास, सम्मान र संवेदनशीलताका साथ सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध छौँ

बेइजिङ,१५ भदौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार तियानजिनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । अमेरिकी ट्यारिफको मार खेपिरहेको सारा विश्वको ध्यान यो भेटवार्तामाथि थियो । मोदी र सीबिच करिब १० महिनामा यो पहिलो भेटवार्ता हो…

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तीन हजार रुपैयाँले बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तीन हजार रुपैयाँले बढ्यो

काठमाडौँ, भदौ १५- शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६…