Blog Page

  • Home
मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, १६ भदौ – चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान…

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

काठमाडौं, भदौ १६ – पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निट्यूडको भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या ६२२ पुगेको र घाइतेको सङ्ख्या कम्तीमा १,५०० रहेको तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ। स्थानीय समयानुसार आइतवार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको…

चितवनका दुई हात्ती कतार पठाइँदै

चितवनका दुई हात्ती कतार पठाइँदै

चितवन, भदौ १६ – चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज…

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

वीरगन्ज भदौ १६ गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको…

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

काठमाडौँ भदौ १६ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न…

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

गैँडाकोट १६ भदौ लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको “LICT Hackathon Vol. 1” आजदेखि सुरु भएको छ। आजदेखि १८ गतेसम्म लुम्बिनी ICT क्याम्पस परिसरमा सञ्चालन हुने यस तीन…

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

काठमाडौँ १६ भदौ सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार…

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ भदौ १६ राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय भएको छ। त्यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी…

कोशी ब्यारेजको ३१ ढोका खोलियो

कोशी ब्यारेजको ३१ ढोका खोलियो

सुनसरी भदौ १६ सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ…

हेर्नुस्  आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

आज मिति २०८२ भदाै १६ गते साेमवार, १ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष नवमी तिथि। ज्येष्ठा नक्षत्र, १८ः१५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः१५ बजेपछि धनु। आजको राशिफल – Today’s Horoscop मेष Aries प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा…