Blog Page

  • Home
भरतपुरमा मेयरका उमेद्वार विजय सुवेदीले जनतासामु गरे यस्ता प्रतिबद्धता

भरतपुरमा मेयरका उमेद्वार विजय सुवेदीले जनतासामु गरे यस्ता प्रतिबद्धता

चितवन, ९ वैशाख – नेकपा (एमाले) का तर्फ बाट भरतपुरको मेयर (प्रमुख) पदका शालिन नेता विजय सुवेदीले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना ल्याउनु भएको छ । आज शुक्रबार भरतपुरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने योजना…

नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन

नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन

चितवन, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा भरतपुर १० नेकपा एमाले कमिटी चितवनले दीप प्रज्वलन कार्यक्रम गरेको छ । आज साँझ भरतपुर १० को पार्टी सम्पर्क कार्यालय अगाडि वडाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् ।…

चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

चितवन, बैशाख ९ – एक्कासी आएको वर्षासहितको हावाहुरीले चितवनमा वितण्डै मच्चाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा पोल भाँचिएका छन् भने, रुख ढलेर अटो च्यापिएको छ यस्तै भरतपुर एफएमको टावर ढलेर प्रसारण नै अवरुद्ध भएको छ । हावाहुरीले भरतपुर एफएमको…

चितवन पुगेर राष्ट्रपति भण्डारीले भनिन्, औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ

चितवन पुगेर राष्ट्रपति भण्डारीले भनिन्, औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ

– कुलप्रसाद काफ्ले चितवन, ९ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय…

भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

चितवन, ९ वैशाख – भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी…

गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी, ९ वैशाख पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले पदबाट राजीनामा दिएका छन् । वडा नम्बर…

एमालेले यसपटक पनि छोडेन रेल, ठूला सहरमा रेल लगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता

एमालेले यसपटक पनि छोडेन रेल, ठूला सहरमा रेल लगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता

काठमाडौं, ९ वैशाख नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ । एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो । ‘सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा…

एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने

  काठमाडौं, ९ वैशाख नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो ।…

एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र

एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र

  काठमाडौं, ९ वैशाख नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले…

आइपीएलमा जितहारको वाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

आइपीएलमा जितहारको वाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

मोरङ, ९ वैशाख भारतमा भइरहेको इण्डियन प्रिमियर लिग ९आइपीएल०को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका…