Blog Page

  • Home
भरतपुरको उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी

भरतपुरको उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी

चितवन, बैशाख १० – भरतपुर महानगरपालिकाको उपमेयररमा नेपाली कांग्रेसले चित्रसेन अधिकारीलाई उठाउने भएको छ । भरतपुरको उपमेयरलगायत विभिन्न स्थानीय तहमा आफ्ना उमेदवारका टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा शिर्ष नेतासँगको छलफलमा छन् । छलफलमा भरतपुरको उपमेयरमा अधिकारीलाई उठाउने सहमती भएको…

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

कर्णाली, १० बैशाख- तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु…

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

काठमाडौँ, १० वैशाख- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । उहाँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा हुनुहुन्थ्यो । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व…

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता प्रकाशमान सिंह

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता प्रकाशमान सिंह

काठमाडौँ, १० वैशाख- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले…

गठबन्धनले कांग्रेसमा कलह : चितवनसहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

गठबन्धनले कांग्रेसमा कलह : चितवनसहित देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं, बैशाख १०- स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै…

मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस

मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस

खड्क सुनार मुगु ९ बैशाख- नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ । शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर…

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

महोत्तरी, १० वैशाख- उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन । जम्मा सात…

दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज, १० वैशख- हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५…

चितवनमा जारी फर्मा एक्सपोमा उद्योगीहरुले भने,– सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ

चितवनमा जारी फर्मा एक्सपोमा उद्योगीहरुले भने,– सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ

चितवन, १० वैशाख- उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उहाँहरुको भनाइ छ । कतिपय देशले आफ्नो…

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ, १० वैशाख- बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने…