चितवन, बैशाख १० – चितवन र नवलपुरका पानी उद्योगीहरु मिलेर भरतपुरको क्षेत्रपुरमा सीएन वाटर टेस्टिङ्ग एण्ड एनालाइसिस ल्याब खोलेका छन् । उक्त ल्याबको आज शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले उद्घाटन गरिन् । ल्याबको…
काठमाडौँ, १० वैशाख यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना…
हेटौंडा, १० वैशाख सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने…
भैरहवा, १० वैशाख नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी…
काठमाडौं, १० वैशाख महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको…
गलेश्वर, १० वैशाख- भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर…
प्रकाश सिलवाल काठमाडौँ, १० वैशाख- निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द्र आज आयोगको कार्यालय बहादुरभवनमा…
काठमाडौँ, १० वैशाख- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक…
चितवन, बैशाख १० – चितवनका युवा पत्रकार सुशील पन्तलाई चितवन जिल्ला फुटबल संघले सम्मान गरेको छ । संघको आज (शनिबार) भएको छैटौं जिल्ला अधिवेशनमा पत्रकार पन्तलाई सम्मान गरिएको हो । चितवनमा फुटबलको विकास र प्रचार प्रसारमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै…
चितवन, वैशाख १०– चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की चयन भएका छन् । संघको आज ९शनिबार० सम्पन्न छैटौं जिल्ला अधिवेशनले कार्कीलाई सर्वसम्मतले पुनः अर्काे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्धित्तीय उपाध्यक्षमा विजय…