Blog Page

  • Home
सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

काठमाडौं, ९ वैशाख बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले…

माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग-अलग नाम सिफारिस

रौतहट, ९ वैशाख – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस…

निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

काठमाडौं, ९ चैत – आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत…

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

हेटौंडा, ९ वैशाख हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको…

फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

कैलाली, ७ वैशाख – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । साविक नेकपा तीन टुक्रा र एमाले…

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

धनगढी, ८ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको…

भरतपुरको मेयर हुन विजय सुवेदीले त्यागे सांसद पद

भरतपुरको मेयर हुन विजय सुवेदीले त्यागे सांसद पद

चितवन, ८ वैशाख – भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । नेकपा एमालेबाट महानगरको…

गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलमा उडान सुरु (फोटोफिचर)

गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलमा उडान सुरु (फोटोफिचर)

– मोहम्मद हबिब भैरहवा, ८ वैशाख गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७…

भरतपुरमा उपमेयरका लागि एमालेबाट १० महिला आकांक्षी, नाम प्रदेश पठाइयो

भरतपुरमा उपमेयरका लागि एमालेबाट १० महिला आकांक्षी, नाम प्रदेश पठाइयो

चितवन, वैशाख ८ – भरतपुर महानगरपालिकामा उपमेयरका लागि नेकपा एमालेका तर्फबाट १० महिलाको नाम सिफारिस भएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उपमेयरमा आकांक्षी महिला नेताहरुको नाम प्रदेशमा पठाइएको बताए । प्रदेश कमिटीले सूची बनाई केन्द्रीय कमिटीमा पठाएपछि केन्द्रले…

असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, ८ वैशाख- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले असन्तुष्ट देखिएका साथीहरुले पाँद दलीय तालमेलको मर्म बुझ्ने बताएका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास समेत व्यक्त…