Blog Page

  • Home
आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

काठमाडौं, १६ वैशाख कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे । दिल्लीको जितमा…

नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

काठमाडाैं, १६ वैशाख अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा…

चट्याङसहित वर्षाको सम्भावना

चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं, १६ वैशाख पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ । प्रदेश १, मधेश,…

सिंहलाई परिवारबाट सहयाेग प्राप्त हुने, अरु राशीकाे कस्ताे छ त आज ?

सिंहलाई परिवारबाट सहयाेग प्राप्त हुने, अरु राशीकाे कस्ताे छ त आज ?

१६ वैशाख २०७८, शुक्रबार  तद्नुसार अप्रिल महिनाको २९ तारिक २०२२ । बैशाखकृष्णपक्ष चतुर्दशी, विष्टि करण, रेवती नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा मीन राशिमा छ । आज बिहान सूर्योदय ५ः२७ मा भएकाे छ भने सूर्यास्त ६ः३७ मा हुनेछ । आजको देवता यमराज…

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी

काठमाडौं, १५ वैशाख वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारसम्ममा ७२ जिल्लामा मतपत्र छपाइ सम्पन्न गरेको जाएको छ । वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको…

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गर्दा जे देखियो (फोटोफिचर)

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गर्दा जे देखियो (फोटोफिचर)

– मोहम्मद हबिब भैरवहा, १५ वैशाख भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परीक्षण उडान भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को ए ३३० वाइडबडीएयर बस८ले परिक्षण उडान गरेको हो । दुई घण्टा ढिलो उडान भरेको विमान ५ बजेर…

नेमकिपाको घोषणापत्र सार्वजनिक, एमसीसी पक्षधर पार्टीहरुलाई मत नदिन आग्रह

नेमकिपाको घोषणापत्र सार्वजनिक, एमसीसी पक्षधर पार्टीहरुलाई मत नदिन आग्रह

काठमाडौं, १५ वैशाख नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुबीचको लडाई भएको जनाइएको छ ।…

लमजुङमा स्थानीय तह निर्वाचनका लागी ९ सय ८७ म्यादी प्रहरी खटिए

लमजुङमा स्थानीय तह निर्वाचनका लागी ९ सय ८७ म्यादी प्रहरी खटिए

लमजुङ, १५ वैशाख वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला…

ब्याडमिन्टनको छनौट सुरु

ब्याडमिन्टनको छनौट सुरु

काठमाडौं, १५ वैशाख नेपाल ब्याडमिन्टन संघले १९औं एसियन गेमका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ । ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका बीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष…

एन्फा अध्यक्ष कर्माले भने- चुनाव छ, प्रशिक्षकलाई केही गर्न सक्दैन

एन्फा अध्यक्ष कर्माले भने- चुनाव छ, प्रशिक्षकलाई केही गर्न सक्दैन

काठमाडौं, १५ वैशाख आगामी ६ असारमा हुने निर्वाचनसँगै अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) निकै व्यस्त छ । खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ । केन्द्र, जिल्ला र क्लब पूर्ण रूपमा चुनाव मय भएको छ । यस्तो अवस्थामा एन्फामा अर्को…