Blog Page

  • Home
चितवनका ज्येष्ठ नागरिकले भने,– वृद्ध भत्ता दिने एमालेलाई आर्शिवाद छ

चितवनका ज्येष्ठ नागरिकले भने,– वृद्ध भत्ता दिने एमालेलाई आर्शिवाद छ

रत्ननगर, बैशाख १६ पूर्वी चितवनको रत्ननगरमा एमालेका उमेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उमेदवारहरु घरदैलोमा पुगेका हुन् । घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरुले वृद्ध भत्ता दिने एमाले…

भरतपुरमा एमालेको जीत निश्चित भइसकेको एमाले भरतपुर प्रचार समितिको दाबी

भरतपुरमा एमालेको जीत निश्चित भइसकेको एमाले भरतपुर प्रचार समितिको दाबी

चितवन, बैशाख १६ – भरतपुर महानगरमा एमालेको जित सुनिश्चत भइसकेको एमाले भरतपुर प्रचार समितिले निष्कर्ष निकालेको छ । भरतपुरमा एमाले उम्मेद्वारहरुको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको हो । समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले…

भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख १६ – भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उम्मेद्वारी दिएका जग्गनाथ पौडेलले उम्मेद्वारी फिर्ता नलिने भएका छन् । शिर्ष नेतृत्वको दबाब र अफरलाई अस्वीकार गर्दै पौडलले उम्मेद्वारी फिर्ता नलिने अडान लिएका हुन् । पौडेललाई फकाउन…

कांग्रेसका बागी उम्मेद्वार फकाउन आएका गृहमन्त्री निरास हुँदै काठमाडौं फर्किए, जग्गनाथ पौडेलले फिर्ता लिएनन् उम्मेद्वारी

कांग्रेसका बागी उम्मेद्वार फकाउन आएका गृहमन्त्री निरास हुँदै काठमाडौं फर्किए, जग्गनाथ पौडेलले फिर्ता लिएनन् उम्मेद्वारी

काठमाडौं, १६ वैशाख – कांग्रेसका बागी उम्मेद्वारलाई फकाउन चितवन आएका गृहमन्त्री बालकृष्ण खाँड निरास हुँदै काठमाडौं फर्किएका छन् । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन आएका गृहमन्त्री बालकृष्ण खाँण आज काठमाडौं फर्किएका हुन् ।…

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई कारवाही गर्ने भनेपछि आयोग भन्यो– मनोनयन फिर्ता गराउन धम्की नदेउ

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई कारवाही गर्ने भनेपछि आयोग भन्यो– मनोनयन फिर्ता गराउन धम्की नदेउ

काठमाडौं, १६ वैशाख निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह…

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ

रसुवा, १६ वैशाख ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक पक्राउ परेका छन् । पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी…

चितवनमा ७० केजी गाँजासहित एक जना पक्राउ

चितवनमा ७० केजी गाँजासहित एक जना पक्राउ

चितवन, बैशाख  १६ चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको…

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

चितवन, १६ वैशाख  – चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । भरतपुर स्थित…

साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’, सर्वोच्चमा अवहेलना मुद्दा दायर

साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’, सर्वोच्चमा अवहेलना मुद्दा दायर

काठमाडौं, १६ वैशाख – २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको…

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

काठमाडौं, १६ वैशाख स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले…