भैरहवा, १७ वैशाख- भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल…
तनहुँ, १६ वैशाख- तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका…
आजको पात्रो १७ बैशाख, २०७८ शनिबार । तद्नुसार अप्रिल महिनाको ३० तारिक २०२२ । बैशाखकृष्णपक्ष औशी, आज एक विशेष दिन हो । सनातन परम्पराअनुसार आज मातातीर्थस्नान, आमाको मुख हेर्ने दिन हो । आमा नभएकाहरुले काठमाडौंको मातातीर्थमा रहेको देवालयमा गएर स्नान…
काठमाडौं, १७ वैशाख नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णयलाई सर्वोच्च अदालतले प्रथम दृष्टिमै ‘पूर्वाग्रही र बदनीयतापूर्ण’ ठहर गरेको छ । सुविधा र सन्तुलनको दृष्टिले पनि अधिकारीलाई बढी मर्का देखिएको भन्दै मुद्दाको अन्तिम निर्णय नभएसम्म गभर्नर पदबाट…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, वैशाख १६ – राप्ती नगरपालिका ३ की २३ वर्षीय सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहन मुद्दा खेपिरहेका सचिन भनिने सुकदेव भण्डारीले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको…
– मोहम्मद हबिब भैरहवा, १६ वैशाख विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् ।…
चितवन, कालिका बैशाख १६ कालिका । कालिका नगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उमेदवारी दिएका विनोद रेग्मीले कालिकालाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । नगरलाई भ्रष्टाचामुक्त बनाएर समृद्ध र समुन्नत बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले कालिका वडा…
पोखरा, १६ वैशाख पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर,…
भरतपुर, बैशाख १६ – नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार…
काठमाडौं, १६ वैशाख नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् । पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले…