काठमाडौं, १५ वैशाख – गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् । यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा…
काठमाडौं, १५ वैशाख- नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १८…
सुर्खेत, १५ वैशाख- आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ । कर्णाली प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो…
हेटौंडा, १५ वैशाख- नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारहरुलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् । उनले संविधान भत्काउने, संघीय…
भरतपुर,१५ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि…
चितवन,१५ बैशाख- चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ । आज (बुधवार) महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुर, नारायणगढमा भएको एक कार्यक्रमका विच कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईएको जानाकारी दिएको…
पोखरा, १५ वैशाख- सत्तारढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । ‘समुन्नत पोखराको आधार: सवल अर्थतन्त्र र पूर्वाधार’…
दाङ, १५ वैशाख- यात्रुबहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका…
काठमाडौं, १५ वैशाख- सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । हप्तामा शनिबार र आइतबार विदा दिने सैद्धान्ति निणर्य गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ १ गतेबाट गरिने भएको हो । हप्तामा…
डडेल्धुरा, १५ वैशाख सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्। बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने…