Blog Page

  • Home
संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

काठमाडौं, ६ वैशाख- प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको…

प्रतिनिधिनको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुईजना पक्राउ

प्रतिनिधिनको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुईजना पक्राउ

पोखरा, ६ जेठ मतगणनामा उम्मेद्वारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता…

सरकारी छाप तथा दस्तखत किर्ते गर्ने एक जना पक्राउ

सरकारी छाप तथा दस्तखत किर्ते गर्ने एक जना पक्राउ

तनहुँ, ६ जेठ- सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–७ घर भई व्यास नगरपालिका–२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाल रहेका…

स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

काठमाडौं, ६ जेठ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । आयोगका अनुसार ३५ हजार २२१…

स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं, ६ जेठ- गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको…

गण्डकीका २१ पालिका प्रमुखः जो दोहोरिएर चुनाव लड्दा पराजित भए

गण्डकीका २१ पालिका प्रमुखः जो दोहोरिएर चुनाव लड्दा पराजित भए

पोखरा, ६ जेठ- गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका…

चितवनको रत्ननगरको मेयरमा कांग्रेसका सापकोटा र उपमयेरमा एमालेका पाठक विजयी

चितवनको रत्ननगरको मेयरमा कांग्रेसका सापकोटा र उपमयेरमा एमालेका पाठक विजयी

चितवन, जेठ ६ – रत्ननगर नगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धन नेपाली कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएमा छन् । यस्तै उपमेयरमा एमालेका यादवप्रसाद पाठक विजयी भएका छन् । उनीहरुको विजयीको आधिकारिक घोषणा हुन भने बाँकी छ । ३९ हजार ४१० कुल…

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

काठमाडौं, ६ जेठ- निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा…

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं, ६ जेठ- ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका…

यू-१७ एसिया कपः नेपाल पोट ३ मा

यू-१७ एसिया कपः नेपाल पोट ३ मा

काठमाडौं, ६ जेठ- एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ । पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज…