Blog Page

  • Home
बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं, ७ जेठ- काठमाडाैं बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।-न्युज कारखाना

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं, ७ जेठ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका…

भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

 भरतपुर, ७ जेठ- चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार…

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

हेटौंडा, ७ जेठ- स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा…

चितवनमा भीषण हावाहुरी : ३ जनाको मृत्यु, नारायणी पुलबाट ट्रक उडायो, अरु केके भयो (क्षतिको विवरणसहित)

चितवनमा भीषण हावाहुरी : ३ जनाको मृत्यु, नारायणी पुलबाट ट्रक उडायो, अरु केके भयो (क्षतिको विवरणसहित)

चितवन, जेठ ६ – हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । राती वर्षा सहित आएको हावाहुरीले अटो र…

ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

काठमाडौं, ६ वैशाख- ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको…

मर्चवारी गाउँपालिका प्रमुखमा जनता प्रगतिशील पार्टीका बरई विजयी

मर्चवारी गाउँपालिका प्रमुखमा जनता प्रगतिशील पार्टीका बरई विजयी

बुटवल, ६ जेठ- रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् । नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने तीव्र चर्चामा रहेको बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता…

भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ

भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ

भक्तपुर, ६ जेठ- भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले…

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

इन्दिप कोइराला बारा, ६ जेठ- बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ…

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित

हेटौंडा, ६ जेठ- हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९७९ मत गणना…