Blog Page

  • Home
स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

कुलप्रसाद काफ्ले चितवन, १२ जेठ- यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन । चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले…

दैलेख बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

दैलेख बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३९ घाइते 

सुर्खेत , १२ जेठ कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ…

थाहा पाउनुहोस आजको राशीफल

थाहा पाउनुहोस आजको राशीफल

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] आजको पात्रोः १२ जेठ २०७९ विहीबार । मे महिनाको २६ तारिक २०२२ । ज्येष्ठकृष्णपक्ष अपरा एकादशी, रेवती नक्षत्र, आयुष्मान योग, चन्द्रमा मीन राशिमा रहेको छ…

सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन ओलीको निर्देशन

सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन ओलीको निर्देशन

काठमाडौं, ११ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । ‘बैठकमा अध्यक्षज्यूले सरकारको…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

– इन्दिप कोइराला बारा, ११ जेठ – बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती…

दश महिनामा ५ लाखभन्दा बढीले वैदेशिक रोजगारीमा जान लिए श्रम स्वीकृति

दश महिनामा ५ लाखभन्दा बढीले वैदेशिक रोजगारीमा जान लिए श्रम स्वीकृति

काठमाडौं, ११ जेठ चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका…

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ? 

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ? 

काठमाडौं, ११ जेठ देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा),…

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं, ११ जेठ काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा…

बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक

बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक

काठमाडौं, १० जेठ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ । क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा…

झापामा १५ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार

झापामा १५ वर्षीया किशोरीमाथि पटक-पटक बलात्कार

झापा, ११ जेठ झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ…