काठमाडौं, १६ जेठ बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने…
काठमाडौं, १५ जेठ पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् । आइतबार आगामी आर्थिक वर्षका लागि संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया…
काठमाडौं, जेठ १५ – सम्पर्कविहीन भएको तारा एयरको जहाज अझैसम्म फेला पर्न सकेको छैन । आज दिन भर खोजी कार्य गरिरहेको नेपाली सेनाको टोलीले राति खोजि कार्य स्थगित गरेको छ । सैनिक प्रवक्ता नारायण सिलवालले अन्धकार र प्रतिकुल मौसमका कारण…
चितवन, जेठ १५ अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै चितवनको शक्तिखोरदेखि मझिमटार सुरुङमार्ग निर्माण गरिने बताएका छन् । सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको शर्माले बजेट भाषणमा बताए । आज सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएको छ…
– समीर चापागाई चितवन, जेठ १५ विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आवासिय माध्यमिक बिद्यालयले आउँदो मंगलबार निर्बाचन गर्दैछ। निर्वाचन केहो ? किन गरिन्छ ? कसरी गरीन्छ ? लगायतका विषयमा विद्यार्थिहरुलाई ज्ञान दिने उदेश्यले बिद्यालयले नमुना निर्वाचनको आयोजना गरेको…
चितवन, जेठ १५ अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै चितवनको कठारमा रिक्रियशन सेन्टर निर्माणको गर्ने घोषणा गरेका छन् । चितवनको कठारमा स्थानीय तह र प्रदेश सरकारसंगको समन्वयमा युवा तथा खलकुद शिर्षक अन्तर्गत रिक्रियशन सेन्टर निर्माणको गर्ने उनले बताए । आज…
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७…
काठमाडौं, जेठ १५ सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् । बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।
काठमाडौं, जेठ १५ – सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ। अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।
काठमाडौं, जेठ १५ – सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ। आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत् आयोजना विकास कार्यक्रम अगाडि बढाइने बताएका छन्। यसअघि सर्वोच्च…