Blog Page

  • Home
स्वास्थ्य मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड

स्वास्थ्य मन्त्रालयको बजेट ६९ अर्ब ३८ करोड

काठमाडौं, जेठ १५ – सरकारले स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन्।  

२०४९ सालअघि साझाबाट लिएको ऋण मिनाहा गरिने

२०४९ सालअघि साझाबाट लिएको ऋण मिनाहा गरिने

काठमाडौं, जेठ १५ – सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०४९ सालअघि…

निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिने अर्थमन्त्रीको घोषणा

निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिने अर्थमन्त्रीको घोषणा

काठमाडौं, जेठ १५ – बढ्दो व्यापार घाटालाई कम गरी अर्थतन्त्रलाई राहत दिन सरकारले निर्यात प्रवद्र्धनका विभिन्न उपायहरू अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तुत गर्दै निर्यात प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । बढ्दो व्यापार घाटानका…

मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

काठमाडौं, जेठ १५ – आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ । यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने…

बजेटमा समेटियो निजगढ विमानस्थल

बजेटमा समेटियो निजगढ विमानस्थल

१५ जेठ, काठमाडौं- सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा…

औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड बजेट विनियोजन

औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार…

संसदमा बजेट भाषण जारी (लाइभ)

संसदमा बजेट भाषण जारी (लाइभ)

चितवन, जेठ १५ आज जेठ १५ गते । नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउने दिन । आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनर्दन शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको भिडियो हेर्नुसोस्, ।

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

काठमाडौं, जेठ १५ – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।  

विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने

विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने

१५ जेठ, काठमाडौं- सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित…

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

काठमाडौं, १५ जेठ- सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय…