Blog Page

  • Home
लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौं, १६ जेठ- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन…

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

पेरिस, १६ जेठ- फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई प्रर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र…

बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, बन्दुकसहित १० जना पक्राउ

बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, बन्दुकसहित १० जना पक्राउ

प्युठान, १६ जेठ- सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ अमिलीका ३४ वर्षीय दोर्ण बहादुर आलेमगर रहेका छन् । अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा…

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

पर्सा, १६ जेठ- मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी…

कुन मन्त्रालयलाई कति छ बजेट ?

कुन मन्त्रालयलाई कति छ बजेट ?

काठमाडौं, १६ जेठ- सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ…

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, १६ जेठ- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेयर साहले सुरुमा…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

नयाँ दिल्ली, १६ जेठ- कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट…

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

सप्तरी, १६ जेठ- भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्। उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा…

जोमसोम रुटका पुराना ४ ठूला दुर्घटना, ७४ जनाको मृत्यु

जोमसोम रुटका पुराना ४ ठूला दुर्घटना, ७४ जनाको मृत्यु

पोखरा, १६ जेठ पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा ७ वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा दुर्घटना भएको यो दुर्घटनाबाट २३ जनाको ज्यान गएको थियो…

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

काठमाडौं, १६ जेठ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारबाट ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल-२०२२’ सुरु भएको छ । फेस्टिभलमा नेपालसहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जसमध्ये नेपालबाट १२ र विदेशबाट १४ वटा रहेका छन् । यो फेस्टिभल मंगलबारसम्म…