Blog Page

  • Home
रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ – पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब…

मदन भण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड बजेट

मदन भण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड बजेट

काठमाडौं, जेठ १५ – सरकारले मदन भण्डारी राजमार्ग का लागि दुई अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। चालु आवमा यो कार्यक्रमका लागि तीन अर्ब २० करोड बजेट…

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

काठमाडौं, जेठ १५ – सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्रीले सो जानकारी दिएका हुन्। यसका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए

चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा

चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा

१५ जेठ, काठमाडौं- सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा…

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक…

शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट

शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट

काठमाडौं, जेठ १५ – सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय…

बजेट घोषणा- अब ६८ वर्षमै वृद्धभत्ता

बजेट घोषणा- अब ६८ वर्षमै वृद्धभत्ता

१५ जेठ, काठमाडौ- सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

शहरी गरिबलाई अर्पाटमेन्ट

शहरी गरिबलाई अर्पाटमेन्ट

काठमाडौं, जेठ १५ – आगामी आर्थिक वर्षको बजेटमा भूमीहिन गरिब र घरबार बिहीनलाई आवास सुविधा र, सीपबिहीनलाई सीप दिने उदेश्य छ। बेरोजगारहरूलाई रोजगार, गुणस्तरीय स्वास्थ्य, शिक्षा सहित प्रभावकारी सार्वजनिक सेवा प्रवाहका माध्यमबाट दिगोरुप गरिबी कम गरिने लक्ष्य राखिएको छ। त्यस्तै,…

देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो  १२ औं बार्षिक उत्सव

देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो १२ औं बार्षिक उत्सव

चितवन, जेठ १५ – भरतपुर ११ को मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले आश्रममा रहेका बालिकासँग खुसी साट्दै आफ्नो १२ औं वार्षिक उत्सव मनाएको छ । देवघाटमा रहेको श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाउँदै मन्टेश्वरीले वार्षिक उत्सव मनाएको हो…

बजेटः चितवनको शक्तिखोरमा नीजि क्षेत्रको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गरिने

बजेटः चितवनको शक्तिखोरमा नीजि क्षेत्रको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गरिने

चितवन,जेठ १५- सरकारले चितवनको शक्तिखोरमा नीजि क्षेत्र संगको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।