पोखरा, २९ जेठ- पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् । ३३ वटै वडामा ढल र नाला…
मकवानपुर, २९ जेठ- मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना…
तनहुँ,जेठ २९- चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको…
काठमाडौँ, जेठ २९- यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गर्नुभएको थियो । सडकमा…
गलेश्वर, जेठ २९ – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा…
चितवन, राप्ती, जेठ २८- पूर्वी चितवनको राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर सम्पन्न भएको छ । सामुदायिक सहयोग केन्द्र, नेपाल बछ्यौली चितवन, राप्ती नगरपालिका वडा नं १ र पिप्ले युवा समाजको संयुक्त आयोजनामा आज शनिबार राप्ती-१ मा आँखा शिविर सञ्चालन…
काठमाडौं, २८ जेठ ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको…
पोखरा, २८ जेठ पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अव अन्डरग्राउन्ड गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी…
विशाल बस्नेत, महोत्तरी, २८ जेठ बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् । एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर…
भक्तपुर, २८ जेठ क्लिनिक वान सूर्यविनायक भक्तपुरको प्राङ्गणमा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरमा बढिरहेको वायु प्रदूषण र त्यसबाट ट्राफिक प्रहरीलाई परिरहेको असरलाई मध्यनजर गर्दै परीक्षण सेवा सञ्चालन गरिएको…