Blog Page

  • Home
घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु

घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु

काठमाडौं, २८ जेठ काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ। मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । उनी शनिबार दिउँसो १२:४५ बजेको…

नुवाकोटको प्रशारण लाइनको तारमा ६ घण्टादेखि झुण्डिरहेछन् माइला, विद्युत अवरुद्ध

नुवाकोटको प्रशारण लाइनको तारमा ६ घण्टादेखि झुण्डिरहेछन् माइला, विद्युत अवरुद्ध

काठमाडौं, २८ जेठ नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेका छन् । त्रिशूली प्रसारण लाइन थ्री एको तारमा ती पुरूष झुण्डिएको ६ घण्टा बढी भइसकेको छ । शनिबार बिहान करिब १० बजेदेखि ककनी गाउँपालिका(७ मा रहेको प्रसारण लाइनको तारमा…

जनताको सेवामा समर्पित हुन नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह

जनताको सेवामा समर्पित हुन नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह

काठमाडौं, जेठ २८- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवद्र्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,…

बेपत्ता युवकको शव इनारमा फेला

बेपत्ता युवकको शव इनारमा फेला

तौलिहवा, जेठ २८  कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा…

चितवनको टिकौली जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला

चितवनको टिकौली जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला

चितवन, जेठ २८ – टिकौली जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेका हुन् । प्रहरीले मृतकको नाम गोप्य राखेको छ । आज (शनिबार) बिहान…

बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

इलाम, २८ जेठ- जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।…

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

बेलिना थापा/लमजुङ समाचारदाता लमजुङ, जेठ २८ – लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ । यस्तै, अस्पतालमा डाइलेसिस सेवा…

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर, २८ जेठ- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् । जिल्ला समन्वय समितिका…

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह

काठमाडौं, २८ जेठ- गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न…

पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन

सप्तरी, २८ जेठ पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएकाे छ । चाैधरीकाे शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हाे । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताईन् ।…