राप्ती, जेठ २९- यही जेठ ३१ गते हुन गइ रहेको जिल्ला समन्वय समितिको चुनावमा राप्तीबाट सदस्यमा अशोक जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हालै सम्पन्न स्थानिय तहको चुनावमा राप्ती १२ मा कांग्रेसको तर्फबाट वडा सदस्य निर्बाचित जिम्बालाई राप्ती नगरपालिकाका…
कठमाडौं, २८ जेठ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ । सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय…
सुनसरी, २९ जेठ- भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ २९ – भरतपुरको रिजाल चोकमा अवस्थित एरोटेक इन्टरनेशनल स्कुलले एयरहोस्टेस बन्न चाहनेहरुका लागि निःशुल्क सेमिनार गर्ने भएको छ । एयरहोस्टेस बन्न चाहनेहरुलाई परामर्श दिने उद्देश्यले सेमिनार सञ्चालन गर्न लागिएको एरोटेकका सञ्चालक सुमन भट्टले बताए…
काठमाडौैं, २९ जेठ- सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको…
काठमाडौं, २८ जेठ- पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरबाट…
काठमाडौं, २९ जेठ- डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो । बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि…
दिलमाया शाही जुम्ला, २९ जेठ- तिलागाउँ पालिका–५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ । तिला–३ मा रहेको…
काठमाडौं, २९ जेठ म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले मेयोर्गाको…
चितवन, २९ जेठ बिगत १० बर्षदेखी चितवनको नारायणगढ शहिदचोकबाट सेवा दिदै आइरहेको मेट्रो एजुकेशन एकेडेमीको कार्यालय भरतपुरमा स्थानान्तरण गरिएको छ । चौबिसकोठी नजिक भरतपुर मेडिकल कलेज छिर्ने चोकमा एकेडेमीको आज उद्घाटन गरिएको छ । चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुन…