Blog Page

  • Home
मलको विषयमा छलफल गर्न संसद्‌मा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

मलको विषयमा छलफल गर्न संसद्‌मा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

काठमाडौं, ३० जेठ- प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा…

मध्यरातमा करको दररेट परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

मध्यरातमा करको दररेट परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं, ३० जेठ- बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका…

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

खड्क सुनार मुगु, ३० जेठ- डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर…

नम्बर प्लेट नै स्पष्ट नभएपछि एक्सनमा ट्राफिक प्रहरी, दुई सातामै १५ सय बढी कारबाहीमा

नम्बर प्लेट नै स्पष्ट नभएपछि एक्सनमा ट्राफिक प्रहरी, दुई सातामै १५ सय बढी कारबाहीमा

मोहम्मद हबिब भैरहवा, ३० जेठ- सवारी दुर्घटना भएपछि सवारीसाधनको पहिचान खुलाउने पहिलो मुख्य संकेत नम्बर प्लेट हो । नम्बर प्लेट नै स्पष्ट नभएपछि कसले दुर्घटना गर्‍यो भन्ने ठम्याउन पनि गाह्राे हुन्छ । सवारीसाधनमा नम्बर प्लेट राख्नुको मुख्य उद्देश्य नै दुर्घटना…

लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन, बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने

लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन, बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने

काठमाडौं, ३० जेठ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ…

मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

राजन कटुवाल हेटौंडा, ३० जेठ- मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन् । तेस्रो…

चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ३० जेठ- चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानिय ४२ बर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । गैरीबारी रिसोर्ट तर्फ जादै…

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, ३० जेठ- काठमाण्डौको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् । ट्रकको ठक्करबाट गम्भीर घाइते…

गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने, १ असारमा बजेट ल्याउनुपर्ने बाध्यता

गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने, १ असारमा बजेट ल्याउनुपर्ने बाध्यता

पोखरा, ३० जेठ- गण्डकीको संसदबाट साेमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । १ असारमा बजेट ल्याउनैपर्ने बाध्यता सरकारलाई छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले आगामी वर्षका लागि स्वास्थ्य, महिला, कृषि लगायत क्षेत्रमा प्राथमिकता…

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं, ३० जेठ- राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्रालयका अनुसार बैठकले मनसुन…