Blog Page

  • Home
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, ३० जेठ नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय…

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

किभ, ३० जेठ रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ । रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ…

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

काठमाडौं, ३० जेठ ३० जेठ २०७९, सोमबार । जुन महिनाको १३ तारिख २०२२ । ज्येष्ठ शुक्लपक्ष चर्तुदशी, सर्वार्थ सिद्ध योग, अनुराधा नक्षत्र, गर करण, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः०८ मा भएको छ भने सूर्यास्त ७ः०० बजे…

चितवन राष्ट्रिय निकुञ्जमा असार १ गतेदेखि जङ्गल सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा असार १ गतेदेखि जङ्गल सफारी बन्द

चितवन,जेठ २९ – चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका…

जिसस चितवनमा १६ जनाले दिए उम्मेद्वारी, उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध

जिसस चितवनमा १६ जनाले दिए उम्मेद्वारी, उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध

चितवन, जेठ २९ – जिल्ला समन्वय समिति (जिसस) मा १६ जनाको उम्मेद्वारी परेको छ । उपप्रमुखमा गठबन्धनकी उम्मेद्वार नेकपा (एकीकृत समाजवादी)की कल्पना काफ्ले सापकोटाको निर्विरोध भएकी छिन् । उपप्रमुखमा अरु कसैको पनि उम्मेद्वारी नपरेको हो । नेकपा एमाले चितवनका अध्यक्ष…

राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर दाहाल

राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर दाहाल

२९ जेठ, चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर निर्माणधिन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने बताएकी छिन । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिवशक्ति युवा क्लब…

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

कैलाली, २९ जेठ कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो । निलम्बनमा…

बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

काठमाडौं, २९ जेठ ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो । जिल्ला…

३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सांसदलाई टाउको गनेर ५ करोडको सिलिङ

३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सांसदलाई टाउको गनेर ५ करोडको सिलिङ

पोखरा, २९ जेठ गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ । ३६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको सरकारले जनाएको छ ।…

आगामी जनवरीदेखि पाेखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ

आगामी जनवरीदेखि पाेखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ

पोखरा, २९ जेठ- निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ…