सुधा देव सप्तरी, १२ असार – सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आईतबार राति ठक्कर दिँदा घटनास्थलमै…
खोटाङ, १३ असार भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएको हो । कच्ची…
लमजुङ, १३ असार तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको र अहिलेसम्म पनि किसानले मल नपाएकोले तत्काल किसानलाई मल, वीउ उपलव्ध…
धनगढी, १३ असर कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्षक…
चितवन,असार १३- चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका…
पोखरा, १३ असार कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष पोखरामा महोत्सव हुने गरेको थियो । तर कोरोना संक्रमणले २ वर्ष रोकिएकोमा अहिले पुनः निरन्तरता…
काठमाडौं, १३ असार- नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग…
ललितपुर, १३ असार- जवालाखेलस्थित क्लिनिक वानले एकदिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषको संख्या निकै कम भएकोले यस समस्यालाई सम्बोधन गर्न…
पोखरा, १३ असार- नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित करका दर अत्यधिक बढाएको छ । प्रदेशका ११…
काठमाडौं, १३ असार- नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकमा देशभरबाट सहभागी आएका छन् ।न्युज कारखाना