Blog Page

  • Home
ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

-इन्दिप कोइराला बारा, १४ असार- बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेश प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट…

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं, १४ असार- मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।…

मुस्लिम समुदायकी महिलालाई बोक्सीको आरोपमा कुटपिट

मुस्लिम समुदायकी महिलालाई बोक्सीको आरोपमा कुटपिट

इन्दिप कोइराला बारा, १४ असार- बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ । ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । अन्सारीको खेतबाट माटो निकालेर लैजाने…

नेपाली युवा एक महिनादेखि लन्डनमा बेपत्ता

नेपाली युवा एक महिनादेखि लन्डनमा बेपत्ता

काठमाडौं,असार १४- लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको…

अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुईतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, असार १४ – वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर…

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

काठमाडौं, १४ असार – काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् । पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको…

वैज्ञानिक भन्छन्–भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म पानीभित्र जीवितै रहन्छन्

वैज्ञानिक भन्छन्–भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म पानीभित्र जीवितै रहन्छन्

लन्डन, १४ असार भाइरसहरू प्लास्टिकमा टाँसिर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले बताएका छन् । रोटाभाइरस जस्ता भाइरसहरू संक्रामक हुने र…

विनोद चौधरीलाई विभिन्न जिल्लाबाट प्रस्तावः हाम्रो निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहोस्

विनोद चौधरीलाई विभिन्न जिल्लाबाट प्रस्तावः हाम्रो निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहोस्

काठमाडौं, १४ असार- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन…

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं, १४ असार- सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार…

सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

काठमाडौं ,असार १४, २०७९ भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको…