Blog Page

  • Home
नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

काठमाडौं, १३ असार- नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने…

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध: अर्थमन्त्री

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध: अर्थमन्त्री

काठमाडौं, असार १३- अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाका बारेमा जवाफ दिनुहुँदै उहाँले बजेटले राखेको लक्ष्य र दृष्टिकोण…

कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

खोटाङ, १३ असार- कृषकलाई मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि…

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

काठमाडौं, असार १३ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु राष्ट्रियसभाको बैठकबाट बाहिरिएका गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।…

मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ

मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं, १३ असार- मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले…

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

बुटवल, १३ असार नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा…

चितवनमा पेस्तोलसहित ३२ वर्षीय प्रकाश विक पक्राउ

चितवनमा पेस्तोलसहित ३२ वर्षीय प्रकाश विक पक्राउ

काठमाडौं,असार १३ जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का…

चितवन राष्ट्रिय निकुञ्जमा गोहीका ४९६ बच्चा कोरलिए

चितवन राष्ट्रिय निकुञ्जमा गोहीका ४९६ बच्चा कोरलिए

चितवन,असार १३- चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा…

लमजुङमा आगालागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे

लमजुङमा आगालागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे

लमजुङ , १३ असार लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वाड ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगोलागी हुँदा १२ वटा चौपाय मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी…

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

तनहुँ असार १३, तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति पारित गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने…