काठमाडौं ,असार १४, २०७९ गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ।…
काठमाडौं, १४ असार – देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका…
काठमाडौं ,असार १४, २०७९ लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन…
काठमाडौं, १४ असार- आजको पात्रो : १४ असार २०७९, मंगलबार । तद्नुसार २८ तारिक २०२२ । असारकृष्णपक्ष अमावस्था औशी, शकुनि करण, मृगशिरा नक्षत्र, गण्ड योग, चन्द्रमा वृष राशिमा छ । मंगलबार गणेश र हनुमानको ध्यान र साधना गर्ने दिन हो…
काठमाडौं,असार १४, २०७९ संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका…
हेटौंडा, १३ असार बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय…
सुर्खेत, १३ असार जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् । समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको…
भक्तपुर, १३ असार भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले युवाहरु चुप लागेर नबसी उद्यमशिल हुनुपर्नेमा जोड दिएका छन् । लियो क्लब अफ सूर्यविनायक भक्तपुरको ३२ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष मानन्धरले युवाहरु आर्थिक विकासको आधार भएकोले युवाहरु चुुुप…
काठमाडौं, १३ असार धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका…
खोटाङ, १३ असार सामान्यतः घर, भवन वा जग्गाको आसपासमा तार जाली, ढुंगा माटो वा कंक्रिट संरचनाको घेरवार हाल्ने गरिन्छ । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि बाँसबोटेले आफ्नो क्षेत्रभित्र बोटबिरुवाकै घेरबार हुनेगरी प्राकृतिक घेरबार हाल्ने प्रयास थालेको छ…