Blog Page

  • Home
प्रधानसेनापति शर्मा अमेरिकामा

प्रधानसेनापति शर्मा अमेरिकामा

काठमाडौं, १४ असार अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् । सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी. इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए । भ्रमणका क्रममा…

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

सुर्खेत, १४ असार- मौसममा आएको खराबीका कारण कर्णालीकाे हवाई उडान प्रभावित भएको छ । माैसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ । सडक सञ्जाले…

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आयो

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आयो

काठमाडौं, १४ असार- चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी…

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा

झापा, १४ असार- भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता…

ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

ललितपुर, १४ असार- ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो । कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गा्ेदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको…

पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

लमजुङ, १४ असार सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ । डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । उनका…

किसानका उत्पादन बटुल्न पोखराले चलायो कृषि एम्बुलेन्स

किसानका उत्पादन बटुल्न पोखराले चलायो कृषि एम्बुलेन्स

पोखरा, १४ असार- पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज…

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने, डेढ करोड बजेट

पोखरा, १४ असार पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

काठमाडौं, १४ असार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान…

सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी

सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउँछाैँ : मन्त्री रेग्मी

काठमाडाैं, १४ असार- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् । संसद्‌मा विनियोजन बजेटमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता…