Blog Page

  • Home
लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

लमजुङ ,असार १८- पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ । जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा…

लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू, मस्यौदा विद्यान अनुमोदन गरिँदै

लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू, मस्यौदा विद्यान अनुमोदन गरिँदै

काठमाडौं, १८ असार- केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायत विषयमा…

माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन

माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन

काठमाडौ, १८ असार- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ । सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको नेतृत्वमा ए कसय…

डा. बाबुराम भट्टराईलाई दबाबमा राख्न बीरगञ्जमा बैठक, जालान् त बाबुराम ?

डा. बाबुराम भट्टराईलाई दबाबमा राख्न बीरगञ्जमा बैठक, जालान् त बाबुराम ?

काठमाडौं, १८ असार- बीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् । ‘तीन सदस्य हेडक्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको…

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी,असार १८- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।…

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी(फटोफिचर)

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी(फटोफिचर)

काठमाडौं, १८ असार- स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ । ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार…

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

चितवन, असार १८ – चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज (शनिबार) विहान ८ बजेको समयमा खैरहनी नगरपलिका वडा नम्बर १३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका…

चितवनमा छोरीको बलात्कार भयो भनि झुठो मुद्दा दिने आमालाई जेल सजाय

चितवनमा छोरीको बलात्कार भयो भनि झुठो मुद्दा दिने आमालाई जेल सजाय

चितवन, असार १८ – बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा…

कवितामा आकाश: साहित्य, चिन्तन र दर्शनको आकाश

कवितामा आकाश: साहित्य, चिन्तन र दर्शनको आकाश

काठमाडौँ,असार १८- भौतिक शास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ भने आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भने हुन्छ । भौतिकवादी र आध्यत्मवादीले आकाशलाई हेर्ने दृष्टिकोण नै फरक छ…

पहिरो खस्दा घर र चौपाय पुरियो

पहिरो खस्दा घर र चौपाय पुरियो

खोटाङ, १८ असार- भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय…