Blog Page

  • Home
खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

कपिलवस्तु ,असार १८- कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए । बिहान…

मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

दाङ, १८ असार- दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । बुटवल लगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।…

निजगढ विमानस्थल बनाउन गठबन्धन सरकारको एक मत, स्थानीयमा छायो खुसी

निजगढ विमानस्थल बनाउन गठबन्धन सरकारको एक मत, स्थानीयमा छायो खुसी

इन्दिप कोइराला बारा, १८ असार- गत ज्येष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका नेताहरूले पहिलो पटक निर्माण…

पोखराको ल्याण्डफिल विवाद : भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान

पोखराको ल्याण्डफिल विवाद : भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान

पोखरा, १८ असार- पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ । आगामी वर्ष भौतिक पूर्वाधार निर्माण र अन्य कामका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । हाल पोखरा १४ मा रहेको ल्याण्डफिलको आयु सकिएको…

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन

ललितपुर, १८ असार- गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन निर्णय गरेको छ । ललितपुर एमालेको १, २ र ३ क्षेत्रको जिल्ला कमिटी…

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर

बुटवल, १८ असार- लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा विपरीत नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर आवेगमा आइ कमजोरी गरेको…

खेल पर्यटन प्राथमिकतामा रहन्छ : पर्यटन मन्त्री श्रेष्ठ

खेल पर्यटन प्राथमिकतामा रहन्छ : पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौं, १८ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा…

वर्षाले प्रांगण भासिँदा मन्दिर जोखिममा

वर्षाले प्रांगण भासिँदा मन्दिर जोखिममा

खोटाङ, १८ असार- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको प्रांगण भासिएको छ । शुक्रबार राती परेको भारी वर्षाको कारण मन्दिरको प्रांगण भासिएर धाँजा फाटेको हो । मन्दिरको पेटीमुनिबाट करिब ३० मिटर लम्बाई भएर चिरा…

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला

काठमाडौं, १८ असार- काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४…

काठमाडौं उपत्यकामा थपिए तीन जना हैजाका संक्रमित

काठमाडौं उपत्यकामा थपिए तीन जना हैजाका संक्रमित

काठमाडौं, १८ असार- काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो ।…