Blog Page

  • Home
लोसपाको केन्द्रिय समिति ५ सय १ सदस्सीय, आज नाम टुंगो लगाउँदै

लोसपाको केन्द्रिय समिति ५ सय १ सदस्सीय, आज नाम टुंगो लगाउँदै

काठमाडौं, १८ असार केन्द्रिय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल…

लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली ब्याक्टेरीया भेटियो

लमजुङ, १८ असार- स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए…

माओवादी बिद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

माओवादी बिद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

काठमाडौं, १८ असार- लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन…

लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए

लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए

लमजुङ, १८ असार लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन् । जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले…

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता, खोजीकार्य जारी

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता, खोजीकार्य जारी

पाँचथर, १८ असार शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता…

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

काठमाडौं, १८ असार प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे…

आज को हजुर को दिन कस्तो रहन्छ त ? हेर्नुस् राशी फल

आज को हजुर को दिन कस्तो रहन्छ त ? हेर्नुस् राशी फल

आज मिति १८ असार २०७९, शनिवार, जुलाई महिनाको २ तारिक सन् २०२२ । असार शुक्लपक्ष तृतीया तिथि, गर करण, अश्लेषा नक्षत्र, हर्षण योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१३ मा हुनेछ भने सूर्यास्त ०७ः०३ मा हुनेछ…

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

काठमाडौं, १८ असार- प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय…

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्छु : राज्यमन्त्री केसी

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्छु : राज्यमन्त्री केसी

काठमाडौं, असार  १७ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने बताएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वास्थ्य क्षेत्रमा विकृति रहेकाले सुधार गर्ने बताए । “निःस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न…

थाई स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौं सिधा उडान

थाई स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौं सिधा उडान

काठमाडौं,असार १७- थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौं–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए० भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौं विमानस्थल अवतरण गरेको विमान यात्रु…