Blog Page

  • Home
सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू]

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू]

काठमाडौं, १७ असार- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै…

ब्राउन सुगरसहित जनकपुरमा एक युवक र एक युवती पक्राउ

ब्राउन सुगरसहित जनकपुरमा एक युवक र एक युवती पक्राउ

जनकपुरधाम, १७ असार  – लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् । सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया…

एमालेद्वारा सचिवालय बैठक आह्वान

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं, १७ असार –  प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र…

विश्विद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट बनाउने तालिम सम्पन्न

विश्विद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट बनाउने तालिम सम्पन्न

काठमाडौं, १७ असार- नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धि सफ्टवेयरको तालिम शुक्रबार सम्पन्न भयो । पाँचदिने सो कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो । पाँच दिनको सो तालिम विश्वविद्यालय अनुदान आयोगको…

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

काठमाडौं ,असार १७- काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना गरी एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल…

चितवनका चार सय एघार उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

चितवनका चार सय एघार उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

चितवन ,असार १७- स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि चितवनमा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका…

काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

काठमाडौं,असार १७- नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका…

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

काठमाडौं, १७ असार- नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ । खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन…

रवि लामिछानेले पाए पार्टी दर्ताको  प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रवि लामिछानेले पाए पार्टी दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

काठमाडौं असार १७- सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले…

भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

चितवन,१७ असार- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गर्नुभएको छ । सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिनु भएको थियो ।…