Blog Page

  • Home
आज साउनको पहिलो सोमबार, थाहा पाउनुहोस् तपाईंको राशिफल

आज साउनको पहिलो सोमबार, थाहा पाउनुहोस् तपाईंको राशिफल

आज मिति २ साउन २०७९, सोमबार । साउन महिनाको पहिलो सोमबार । आज शिवालयमा दर्शनार्थीको भीड लाग्ने गर्छ । तद्नुसार १८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष पञ्चमी तिथि, तैतिल करण, पूर्वभाद्रपदा नक्षत्र, शोभन योग, चन्द्रमा कुम्भ राशिमा छ । आजका देवता…

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री

काठमाडौं ,साउन १ गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् । आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका…

पेट्रोलको गन्ध आउने पेयपदार्थ ड्यु प्रशासनले गर्‍यो जफत

पेट्रोलको गन्ध आउने पेयपदार्थ ड्यु प्रशासनले गर्‍यो जफत

खोटाङ, १ साउन – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेलबजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की…

ग्राफिक मार्ग प्रालिको ओआरबी कार्यक्रम सम्पन्न

ग्राफिक मार्ग प्रालिको ओआरबी कार्यक्रम सम्पन्न

भरतपुर, १ साउन – भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी (Our Responsibility For Business Growth) (ORB) शिर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले कार्यक्रम…

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

डोटी ,साउन १- लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ । बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित…

मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

काठमाडों, १ साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् । भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । तीनदिने…

अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ : प्रचण्ड

अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ : प्रचण्ड

काठमाडौ, १ साउन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए ।…

लमजुङमा ८१ प्रतिशत रोपाइँ

लमजुङमा ८१ प्रतिशत रोपाइँ

लमजुङ , १ साउन – लमजुङमा हालसम्म ८१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदिप…

गोरखा अस्पताल : विशेषज्ञ सहितको सेवासुबिधा थप, शल्यक्रिया पनि हुने

गोरखा अस्पताल : विशेषज्ञ सहितको सेवासुबिधा थप, शल्यक्रिया पनि हुने

गोरखा, १ साउन गोरखा अस्पतालले अहिले सेवासुबिधामा उल्लेख्य थप गरेको छ । अस्पतालले नयाँ सुबिधा सम्पन्न भवनमा सरेसँगै विगतमा भन्दा थप गुणस्तरीय विशेषज्ञ डाक्टरसहित विस्तारित सेवा सुरु गरेको हो । ‘अहिले हामीले अस्पतालमा ओपिडि सेवामा प्रसूति तथा स्त्री रोग, शल्यक्रिया,…

चितवनसहित २७ जिल्लाका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

चितवनसहित २७ जिल्लाका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

काठमाडौं, साउन १- भोलीदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको…