एजेन्सी, साउन २- इरानका स्वास्थ्यमन्त्रीले कोभिड १९ महामारीको सातौँ लहर आएको जानकारी दिएका छन् । इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता…
चितवन, साउन २- राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२…
नवलपुर, साउन २- पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क…
चितवन, २ साउन- चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंहसहित आठ कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको…
काठमाडौं, साउन २- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनुभएको छ । काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको…
– कुलप्रसाद काफ्ले चितवन, २ साउन सरकारले गुणस्तरीय विकासका लागि हरेक आर्थिक वर्षको चैतसम्म ६० प्रतिशत र बाँकी तीन महिनामा ४० प्रतिशत पुंजीगत खर्च गर्न निर्देशन दिए पनि कहिल्यै सुधार आउन सकेको छैन । गत आर्थिक वर्ष २०७८/७९ मा पुंजीगत…
एजेन्सी, साउन २- पछिल्लो समय डिटक्स वाटरको निकै चर्चा छ। स्वच्छ पिउने पानीलाई काचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पुरा रात राखेर बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो। उमालेर…
काठमाडौं, साउन २- नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले…
काठमाडौं, २ साउन- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् । ‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो । यस मञ्चको सफलताको लागि खेलिने…
काठमाडौं, २ साउन- सुनसरी, बाँके र मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवन चोकमा प्र १–०१–००१ च ७६५० नम्बरको पिकअप र को-२ ह ७२९९ नम्बरको अटो आइतबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ…