Blog Page

  • Home
भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुको तालाबन्दी, ताला फुटाउने प्रहरीको प्रयास असफल

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुको तालाबन्दी, ताला फुटाउने प्रहरीको प्रयास असफल

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार ३ – भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुले आज मंगलबार तालाबन्दी गरेका छन् । करार कर्मचारीको हकहितका लागि विभिन्न माग राख्दै अखिल नेपाल संघ संस्था तथा बैैंक वित्तिय श्रमीक संघ स्कूल अफ हेल्थ साइन्स,…

मालपोत कार्यालय भरतपुरद्धारा चितवनको जग्गाको मुल्य निर्धारण

मालपोत कार्यालय भरतपुरद्धारा चितवनको जग्गाको मुल्य निर्धारण

चितवन, साउन ३- नयाँ आर्थिक बर्ष सुरु भएसँगै चितवनमा जग्गाको मुल्य निर्धारण गरिएको छ । मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७९ र ८० का लागि जग्गाको नयाँ मूल्य निर्धारण गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको…

नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल भयो : प्रचण्ड

नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल भयो : प्रचण्ड

काठमाडों, साउन ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल थालिएको बताउनुभएको छ । सिंहदरबारमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भएको छलफलपछि प्रचण्डले भट्टराईसँग पछिल्लो राजनीतिक अवस्था र नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल भएको…

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत्…

निगमले आईओसीलाई बुझायो साढे १० अर्ब भारू, मासिक ४ अर्ब ३२ करोड रुपैयाँ घाटामा निगम

निगमले आईओसीलाई बुझायो साढे १० अर्ब भारू, मासिक ४ अर्ब ३२ करोड रुपैयाँ घाटामा निगम

काठमाडौं, साउन ३- नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ। घाटामा तेल बेचिरहेको निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब…

कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, साउन ३- कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप…

स्पेनमा तातो हावाबाट पाँचसय १० जनाको मृत्यु

स्पेनमा तातो हावाबाट पाँचसय १० जनाको मृत्यु

एजेन्सी, साउन ३- स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५…

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण, मारमा स्वास्थ्यकर्मी र विद्यार्थी

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण, मारमा स्वास्थ्यकर्मी र विद्यार्थी

भैरहवा, ३ साउन- रुपन्देहीमा शून्य अवस्थामा झरेको कोरोना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढीरहेको छ । जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत…

नारायणी नदीको दिगो तटबन्धनको काम अगाडि बढेको छ : मेयर दाहाल

नारायणी नदीको दिगो तटबन्धनको काम अगाडि बढेको छ : मेयर दाहाल

चितवन, साउन ३- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिले पनि नारायणी नदीले दुःख नदिने बताउनु भएको छ । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको…

पत्रकार आचार्य कुटपिटमा संलग्नलाई छाड्न माग गर्दै विद्युतका कर्मचारीले गरे पेन डाउन

पत्रकार आचार्य कुटपिटमा संलग्नलाई छाड्न माग गर्दै विद्युतका कर्मचारीले गरे पेन डाउन

चितवन, साउन ३– पत्रकार कृष्ण आचार्य कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाब दिन विद्युत् प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् । उनीहरुले सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिई नाराबाजीमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर राजेन्द्र…