काठमाडौं, ८ साउन- सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गर्नुभएको छ । एक महिनाअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए पनि हालसम्म यसबारे औपचारिक…
बुटवल, साउन ८- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा सञ्चालित कल सेन्टरमा आज प्रहरीले छापा मारेको छ । कल सेन्टरमा प्रहरीले छापामारी प्रहरीले ७ जना सञ्चालकसहित डेढ सय युवायुवतीलाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी…
काठमाडौं, साउन ८- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको…
नवलपुर, साउन ८ नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्र गैँडाकोट,…
भक्तपुर, साउन ८- भक्तपुरमा आज(आइतबार)रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई…
काठमाडौं, ८ साउन- गत आर्थिक वर्ष २०७८ र ७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका हुन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट…
चितवन, साउन ८ वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो । महानगरपालिकाभित्र…
हेटौंडा, साउन ८- जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८ र ७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका हुन् । विभागबाट प्रिन्ट भएर आएका ४१५…
काठमाडौं,साउन ८- आगामी तीन महिनाभित्र सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ । आज आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । मन्त्रालयले गैरआवासीय नेपाली…
काठमाडौं, ८ साउन- अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार…