काठमाडौं, ८ साउन आज ८ साउन २०७९, आइतबार । तद्नसार जुलाई २४ । श्रावणकृष्णपक्ष एकादशी, आजको एकादशीलाई कामिका एकादशी भनिन्छ । चातुर्मास महिनाको यो दोस्रो एकादशी हो । साउन महिनाको एकादशी भएकाले पनि आज को दिन निकै महत्वपूर्ण एकादशी मानिन्छ…
चनाैली, ७ साउन – चितवनमा भएको रगत अभावलाई ध्यानमा राखि पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ । शनिवार सम्पन्न मञ्चको सचिवालय बैठकले २८ साउनमा भरतपुर १९ रामपुर बजारमा रक्तदान गर्ने तयारी गरेको हो । मञ्चका अध्यक्ष अपिल…
काठमाडौं ,साउन ७ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका सदस्यसचिव मनोज लिम्बूले जानकारी दिए । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतका अनुसार चक्कर र…
रुकुम ,साउन ७, २०७९ – रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो । आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…
काठमाडौं, ७ साउन – गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्मामा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्दार एम्बुलेन्स छन् ।…
माधव सापकोटा श्रावण ७ , भरतपुर -४, अद्वैतचोक,लंकु,चितवनमा आज बसेको धर्मपथ टोलवासीहरूको एक भेलाले रामजी पौडेल अध्यक्ष हुने गरी ११ सदस्यीय धर्मपथ टोल विकास संस्था संचालक समिति गठन गरेको छ।यस्तै भेलाले उपाध्यक्षमा नारायणप्रसाद खराल,सचिवमा रामप्रसाद कंडेल ,सहसचिवमा विष्णु सापकोटा ,कोषाध्यक्षमा…
सीपी लोहिया बैतडी, ७ असार- बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ बर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहेकी भेटिन्छिन् । भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् ।…
चितवन, साउन ७- चितवनमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३० जना पुगेको छ । आज शनिबार चार जना संक्रमित थपिएसँगै सक्रियको संख्या ३० जना पुगेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा जम्मा २२ जनाको पीसीआर परीक्षण गर्दा चार…
चितवन, साउन ७- गत बर्ष रोजगारीका लागि विदेश पुगेका ५ लाखबढी नेपाली स्वदेश फर्किएका छन् । अघिल्लो आर्थिक बर्षमा कोभिड-१९ का कारण अलपत्र परेका, रोजगारी गुमाएका तथा शोषणमा परेका ५ लाख ७२ हजार ५७१ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड…
काठमाडौं, साउन ७- देशभर आज थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, आज ८६ जना सङ्क्रमणमुक्त भएसँगै…