काठमाडौँ २७ फागुन चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्…
२७ फागुन, काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो । मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको…
लमजुङ, फागुन २६ – जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी…
काठमाडौं, फागुन २६ – प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको…
काठमाडौं ,फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न…
नारायणगढ (चितवन), फागुन २६ – भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै…
तेहरान,फागुन २६ – मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानको शक्तिशाली सैन्य दस्ता रेभोलुसनरी गार्ड्सले विश्वलाई नै झस्काउने गरी चेतावनी दिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरिरहेको हवाई तथा मिसाइल आक्रमण नरोके मध्यपूर्वबाट एक लिटर तेल पनि निर्यात हुन नदिने इरानले…
सर्लाही,फागुन २६ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ६ सय १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी…
काठमाडौं ,फागुन २६ – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको…
२६ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु…