Blog Page

  • Home
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

चैत १, काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार (चैत १) एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बूको नाम छानिएको पार्टीका प्रवक्ता…

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

चैत १,काठमाडौं । सरकारले उपभोक्ताको हितभन्दा व्यापारीको स्वार्थलाई प्राथमिकता दिएको भन्दै उपभोक्ताकर्मीले आक्रोश पोखेका छन् । आइतबार (चैत १) १५औँ विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले ग्यासको अभाव र महँगीको विरोधमा यस्तो आक्रोश पोखेका हुन् ।…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

काठमाडौँ, चैत १- प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो । दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबीच एक…

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, चैत १- काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५…

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

चैत १,काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आइतबार (चैत १) बसेको पार्टी सचिवालय बैठकले ५७ जनाको नाम चयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार क्लस्टर अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६,…

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौँ, चैत १- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली…

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

चैत १, काठमाडौं । लेबनानमा संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसन (युनिफिल) मा खटिएका नेपाली शान्ति सैनिकमाथि शुक्रबार राति भएको आक्रमणको युएनले छानबिन गर्ने भएको छ । “घटना कसरी भयो र कसले आक्रमण गरेको हो भन्ने पत्ता लगाउन राष्ट्रसंघले अनुसन्धान गर्ने…

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चैत्र १, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर…

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन, चैत १- गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिबार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो । अस्पतालका चिकित्सक डा सुदीप…

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

चैत १,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भर्चुअल बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू ‘बिरामी’ भएकाले बैठक भर्चुअल रूपमा बस्ने बताइएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अबको करिब एक घण्टापछि सचिवालय बैठक बस्नेछ…