Blog Page

  • Home
‘देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ’ : एमालेका महासचिव पोखरेल

‘देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ’ : एमालेका महासचिव पोखरेल

काठमाडौँ, साउन १७ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनुभएको छ । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै…

मकवानपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या

मकवानपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या

मकवानपुर ढीगाउँपालिका वडा नम्बर ५ बुङदोलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिचेर हत्या गरेका हुन् ।…

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ

१७ साउन, धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम…

सङ्खुवासभा र तेह्रथुमको सिमानामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

सङ्खुवासभा र तेह्रथुमको सिमानामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

काठमाडौँ,साउन १७- यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको…

राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरूवात

राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरूवात

भरतपुर,१७ साउन । भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरू भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगरकमिटीले जित हात पारेको छ । भरतपुर–७, कृष्णपुरको मैदानमा भएको उद्घाटन…

मोटरसाइकल दुर्घटनामा, एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा, एकको मृत्यु, दुई घाइते

काठमाडौँ ,साउन १७ – सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल…

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम, साउन १७ – पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका…

सरकार गरिब हो, नागरिक छैनन्ः शंकर पोखरेल

सरकार गरिब हो, नागरिक छैनन्ः शंकर पोखरेल

काठमाडौं, साउन १७- नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाल गरिब नभएको दाबी गरेका छन्। उनले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन् तर बाहिर गएर विदेशीहरूले भन्दा ज्यादा खर्च गरिरहेका छन्। त्यसैले नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन्। नागरिक गरिब…

भारत पुर्याइएका नेपाली सात किशोरीको उद्धार

भारत पुर्याइएका नेपाली सात किशोरीको उद्धार

झापा, साउन १७ – वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक…

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

१७ साउन, गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा…