Blog Page

  • Home
चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

– विनिता रेग्मी चितवन, ०७८ फागुन ७ – प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका ११ कैदीबन्दीको सजाय मिनाहा गरेकी छिन् । सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले चितवनसहित देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२…

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिल [ब्राजिल], ७ फागुन,  दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर…

चितवनमा थप १० जनामा संक्रमण पुष्टि,  ६४ जना निको, एक जनाको मृत्यु

चितवनमा थप १० जनामा संक्रमण पुष्टि, ६४ जना निको, एक जनाको मृत्यु

चितवन, फागुन ७– चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २६२ जनामा गरिएको पिसिआर परीक्षण र २६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १० जनामा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा कोरोनाका सक्रिय…

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौँ, ७ फागुन – नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी…

बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न काठमाडौं महानगरको अनुमति

बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न काठमाडौं महानगरको अनुमति

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो ।…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ले जारी गर्‍यो महत्वपूर्ण सूचना

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ले जारी गर्‍यो महत्वपूर्ण सूचना

सुर्खेत मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत ले , घर ( फल्याट ) भाडामा लिने सम्बन्धि सूचना जारी गरेको छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत ले Mid – West University Center for Cosmopolitan Languages and Professional Development को लागि फ्ल्याट…

उडानअघि जहाजको इन्जिन जाँच्ने नेपाली इञ्जिनियर दाजु–बहिनी

उडानअघि जहाजको इन्जिन जाँच्ने नेपाली इञ्जिनियर दाजु–बहिनी

‘राइट ब्रदर्स’को ‘बालसुलभ बदमा’सी’ र ‘सपना’ फलस्वरुप आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो। विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी…

बाहादुरी नेपाली काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश

बाहादुरी नेपाली काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश

अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिबानले देशका विभिन्न प्रान्त कब्जा गरिरहेका थिए। उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी भएर बस्नु, आदेश आउनासाथ काबुल छाड्नुपर्छ।’ प्रकाश छुट्टीमा घर आएर काबुल फर्केको जम्मा १ सातामात्र भएको थियो। लमजुङको…

हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँः यज्ञराज सुनुवार

हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँः यज्ञराज सुनुवार

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सांसद यज्ञराज सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो, त्यसको अहिले कुनै प्रभाव नदेखिएको बताए । उनले…

प्राधिकरणमा कुलमानलाई गरिएको नियुक्तिविरूद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

प्राधिकरणमा कुलमानलाई गरिएको नियुक्तिविरूद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्र शाक्यले सोमबार रिट दिएका हुन्। उक्त रिट दर्ता भएको…