Blog Page

  • Home
फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

काठमाडौं, १७ चैत – नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण…

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

दिलमाया शाही जुम्ला, १७ चैत – जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी…

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

रत्ननगर, १७ चैत – चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९…

चितवनमा १५ वर्षकी छोरीलाई सुईं लगाएर बलात्कार गर्ने बाबु पूर्पक्षका लागि थुनामा

चितवनमा १५ वर्षकी छोरीलाई सुईं लगाएर बलात्कार गर्ने बाबु पूर्पक्षका लागि थुनामा

– प्रतिमा सिलवाल चितवन, चैत १७ उनी नियमित विद्यालय जानै सक्दिनन्। पेट निरन्तर दुखिरहन्छ। रिंगटा लाग्छ। बान्ता होला जस्तो हुन्छ। १५ वर्षकै उमेरमा प्रजनन् स्वास्थसँग सम्बन्धित समस्या छोरीमा देखेर आमा हैरान थिइन्। पेट दुख्यो भन्ने मात्रै होइन टाउको दुख्थ्यो उनको।…

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

राजविराज, १७ चैत म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय…

हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बागमती, १७ चैत हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४०…

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

नवलपुर, १७ चैत – नवलपरासी–बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर…

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन, १७ चैत – कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको…

दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

वासिङ्टन [अमेरिका], १७ चैत – दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका…

कमल थापाको जिल्लामा लिङ्देन जाँदै

कमल थापाको जिल्लामा लिङ्देन जाँदै

हेटौंडा, १७ चैत – राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हाे । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति…