Blog Page

  • Home
बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छः प्रधानसेनापति शर्मा

बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छः प्रधानसेनापति शर्मा

काठमाडौं, ८ वैशाख- प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।…

बालकोटमा एमाले सचिवालय बैठक जारी

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं, ७ वैशाख- एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन…

निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता

लमजुङ, ८ वैशाख- लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी राजनीतिक दलहरूले…

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लमजुङ, ८ वैशाख- स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए। लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य…

अछामका ५५ मतदानस्थल अति संवेदनशील

अछामका ५५ मतदानस्थल अति संवेदनशील

अछाम, ७ वैशाख- अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेकाे छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेकाे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए । सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’…

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

पर्सा, ८ वैशाख- जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले…

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

ललितपुर, ८ वैशाख- नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको…

केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

काठमाडौं, ८ वैशाख- एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले…

भक्तपुरमा ख्वप: अस्पताल सय शय्याकाे बन्दै

भक्तपुरमा ख्वप: अस्पताल सय शय्याकाे बन्दै

भक्तपुर, ७ वैशाख- भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाइ भएकाे छ । कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथासिघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन्…

कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

सुर्खेत, ८ वैशाख- कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै…