Blog Page

  • Home
यसपटक बुटवलबासीले न्याय गर्नुहुन्छ (अन्तर्वार्ता )

यसपटक बुटवलबासीले न्याय गर्नुहुन्छ (अन्तर्वार्ता )

बुटवल,१५ वैशाख- बुटवल उपमहानगरपालिकामा नेपाली का‌ंग्रेसले खेलराज पाण्डेलाई मेयर पदमा उठाएको छ । कांग्रेसका नगर सभापति रहेका उनी सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । यद्यपि, जसपा यो गठबन्धनमा छैन । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।…

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बरः अध्ययन

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बरः अध्ययन

लन्डन, १५ वैशाख- दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य…

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

कल्पना बोहरा अछाम,१५ वैशाख- अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको…

नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति, अझै आएन नियन्त्रणमा

नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति, अझै आएन नियन्त्रणमा

चितवन, बैशाख १५ नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । राति दुई बजेबाट सुरु भएको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय कृष्ण महत्तोले जानकारी दिए । आगो फैलन नपाउने गरी नियन्त्रण लिइ सकिएको छ । नेपाली सेनाको दमकल, भरतपुर…

क्यान्सर पीडित मक्करबहादुर कामीकाे उपचारमा आर्थिक संकट, सहयोगको अपिल

क्यान्सर पीडित मक्करबहादुर कामीकाे उपचारमा आर्थिक संकट, सहयोगको अपिल

खड्क सुनार मुगु, १३ वैशाख – जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंङगाचौरका २२ वर्षीय प्रकाश विश्वकर्मा काका मक्करबहादुर कामीको औषधि उपचार गर्न बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुगेका छन् । ३५ वर्षीय प्रकाशका काका विगत पाँच महिनादेखि जिब्रोमा क्यान्सर रोगबाट पीडित…

चितवनमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

चितवनमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

चितवन, १४ वैशाख – नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४…

३५ सञ्चारमाध्यमले निर्वाचनका बेला गरे आचारसंहिता उल्लंघन, चार वटा अनलाइनलाई कारबाही

३५ सञ्चारमाध्यमले निर्वाचनका बेला गरे आचारसंहिता उल्लंघन, चार वटा अनलाइनलाई कारबाही

काठमाडौँ, १४ वैशाख स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही…

‘छिटको सारी’ म्युजिक भिडियो सार्वजनिक

‘छिटको सारी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, १४ वैशाख गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाच प्रधान गीतमा प्रेम पाण्डे (अनुपम) को शब्द, सङ्गीत रहेको छ । साहस शाक्यले सङ्गीत संयोजन गर्नुभएको छ । नवराज उप्रेतीले छायाङ्कन…

गठबन्धनले हामीलाई केही फरकपर्दैन : बाबुराम भट्टराई ( अन्तर्वार्ता )

गठबन्धनले हामीलाई केही फरकपर्दैन : बाबुराम भट्टराई ( अन्तर्वार्ता )

काठमाडौं, १४ वैशाख- स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाका लागि एमालेबाट बाबुराम भट्टराईले मेयरमा उम्मेदवार दिएका छन् । यहाँ एमालेले राष्ट्रिय जनमुक्तिलाई ११ वटा वडा सदस्य दिएर तालमेल गरेको छ । उनै मेयरका आकांक्षी भट्टराईसँग न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण…

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

मोरङ, १४ वैशाख- इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक…