Blog Page

  • Home
१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

न्युयोर्क, १९ जेठ- सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो…

अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु

अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु

न्युयोर्क, १९ जेठ- ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।…

एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला

एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला

राजन कटुवाल मकवानपुर, १९ जेठ- कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्लाको मनहरी गाउँपालिकाको अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रकाश बर्तौलाले नेकपा एमालेलाई मनहरीमा ‘पत्तासाप’ पार्ने बताएका थिए । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रकाशले आफ्नो अभिव्यक्तिलाई प्रमाणित नै गरिदिए । अघिल्लो…

ललितपुर जिसस प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ

ललितपुर जिसस प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ

ललितपुर, १९ जेठ- ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा भने नेकपा…

सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

कपिलवस्तु, १९ जेठ- सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले…

थाहा पाउनुहोस आजको राशीफल

थाहा पाउनुहोस आजको राशीफल

आजको पात्रोः १९ जेठ २०७९, जुन महिनाको २ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष तृतीया, तैतिल करण, आद्रा नक्षत्र, गण्ड योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः०९ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । आजको देवता अग्नि…

किन दिए प्रचण्डले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी ?

किन दिए प्रचण्डले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी ?

Pra काठमाडौं, १८ जेठ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । २०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बन्यो । एउटा स्थानीय तहमा पुन निर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ…

बालेनलाई प्रधानमन्त्री देउवाले भने,- तपाईंले त चमत्कार नै गर्नुभयो, केही परे मलाई सम्झनुस्

बालेनलाई प्रधानमन्त्री देउवाले भने,- तपाईंले त चमत्कार नै गर्नुभयो, केही परे मलाई सम्झनुस्

काठमाडौं, १७ जेठ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।…

चितवनमा खाद्य स्वच्छता दिवस मनाउन सुरु : होटलमा अनुगमन हुने, अखाद्य वस्तुबाट यसरी बचौं

चितवनमा खाद्य स्वच्छता दिवस मनाउन सुरु : होटलमा अनुगमन हुने, अखाद्य वस्तुबाट यसरी बचौं

स्वच्छता– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ १८ चितवनमा साताव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले आजदेखि साताव्यापी रुपमा दिवस मनाउन सुरु गरेको छ । आज पहिलो दिन सञ्चारकर्मीहरुको…

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

काठमाडौं, १८ जेठ- अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिएका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र…