Blog Page

  • Home
तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द

काठमाडौं, १९ जेठ- तारा एयरकाे पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका…

चितवनमा दुई दिने शेयर बजार तालिम शुरु

चितवनमा दुई दिने शेयर बजार तालिम शुरु

भरतपुर, १९ जेष्ठ – चितवनको भरतपुरमा दुई दिने शेयर बजार तालिम बिहिबार शुरु भएको छ । धावन रिक्रियशन मा जारी तालिममा शेयर बजारका बिज्ञ सुवास चन्द्र भट्टराई प्रमुख प्रशिक्षक रहनु भएको छ । तालिममा भट्टराईले शेयर बजारबारे आधारभुत ज्ञान दिनुहुने…

पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पाेखरा, १९ जेठ- बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५…

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव

काठमाडौं, १९ जेठ- लोकतान्त्रिक समाजवादीका सांसल चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण…

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

सान्टियागो, १९ जेठ- एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४…

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएकाे छः खगराज अधिकारी

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएकाे छः खगराज अधिकारी

काठमाडौं, १९ जेठ- एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै यस्तो भनेका हुन् । २० प्रतिशत…

जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौंलाई राजधानी जस्तो बनाउन यहीँ जन्मेको मान्छे प्रधानमन्त्री बन्नुपर्ने हो र ?

जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौंलाई राजधानी जस्तो बनाउन यहीँ जन्मेको मान्छे प्रधानमन्त्री बन्नुपर्ने हो र ?

काठमाडौं, १९ जेठ- एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानीजस्तो बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले राजधानी देशको अनुहार रहेको बताए । तर,…

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : गिरिराजमणि पोखरेल

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : गिरिराजमणि पोखरेल

काठमाडौं, १९ जेठ- माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकलाई अस्पताल बनाउने काम…

भरतपुरका एक बालक तीन दिनदेखि बेपत्ता, कतै देखे खबर गरिदिन परिवारको आग्रह

भरतपुरका एक बालक तीन दिनदेखि बेपत्ता, कतै देखे खबर गरिदिन परिवारको आग्रह

चितवन, जेठ १९ – भरतपुरका एक १४ वर्षीय बालक सविन नेपाली तीन दिनदेखि बेपत्ता भएका छन् । भरतपुर– १६ शरणपुरस्थित घरबाट जेठ १७ गते स्कूल हिडेका बालक तीन दिनसम्म पनि परिवारको सम्पर्कमा न आएका हुन् । बालकको उचाइ ४.२ फिट…

चितवनमा शैक्षिक सत्र सुरु भए पनि पुस्तक अभाव

चितवनमा शैक्षिक सत्र सुरु भए पनि पुस्तक अभाव

चितवन, जेठ १९- नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार…