Blog Page

  • Home
संसदमा गंगा चौधरीको प्रश्न- ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?

संसदमा गंगा चौधरीको प्रश्न- ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?

काठमाडौं, १९ जेठ- एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र…

तारा एयर दुर्घटना : मृतकको अन्त्येष्टि (फोटोफिचर)

तारा एयर दुर्घटना : मृतकको अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं, १९ जेठ- तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार…

अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता

अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता

अछाम, १९ जेठ- अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए । मंगलसेन…

बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क

बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क

लमजुङ, १९ जेठ- बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेकाे नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका…

नेप्सेमा १८ अंककाे गिरावट

नेप्सेमा १८ अंककाे गिरावट

काठमाडौं, १९ जेठ- नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेकाे छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो । बिहान बजार खुल्दा २१ सय ३० अंकबाट काराेबार सुरु…

भरतपुरका लागि १ अर्ब ८० करोड बजेट छुट्याइयो

भरतपुरका लागि १ अर्ब ८० करोड बजेट छुट्याइयो

चितवन, जेठ १९ – भरतपुर महानगरपालिकाका लागि संघीय सरकारबाट १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट प्राप्त हुने भएको छ । आर्थिक वर्ष २०७९/८० का भरतपुरका सो रकम बराबरको बजेट परेको हो । चालु आवका लागि भरतपुरले १…

औषधि किन्न गएका साहकाे शव इनारमा भेटियाे(फोटो फिचर)

औषधि किन्न गएका साहकाे शव इनारमा भेटियाे(फोटो फिचर)

मुकेश कुमार यादव सिरहा, १९ जेठ- सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो । हिजो मंगलबार अपरान्ह श्रीमतीको…

पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

पाेखरा, १९ जेठ- पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयाेग, मुख्य…

नेपाल राष्ट बैंक कर्मचारी संघको केन्द्रीय बैंठकको झलक (फोटोफिचर)

नेपाल राष्ट बैंक कर्मचारी संघको केन्द्रीय बैंठकको झलक (फोटोफिचर)

काठमाडौं, १९ जेठ- नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्र । कार्यक्रममा नेपाल राष्ट बैंकका गर्भर, डेपुटी गर्भर लगायतको उपस्थिति थियो । बैठकको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए । तस्बिर : न्युज कारखाना…

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

हेटौंडा,जेठ १९- राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे । पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् ।…