चितवन, जेठ २८ – कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्। सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले…
सुर्खेत, २८ जेठ – प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए ।…
मुगु, २८ जेठ हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई आत्मसाथ गर्दे प्रादेशिक कार्यालय सुर्खेतलाई ताकेता गर्दा बल्ल मुगुमा एक महिनापछि…
काठमाडौं, २८ जेठ आजको पात्रो: आज २८ जेठ २०७० शनिवबार । तद्नुसार जुन महिनाको ११ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष द्धादशी तिथि, गर करण, चित्रा नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः०८ मा हुनेछ भने…
पोखरा, २७ जेठ गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन्…
चितवन, जेठ २७ मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा भरतपुरको चौबिसकोठीमा एयर होस्टेस र एयर होस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् । आज शुक्रबार साँझ एजुर एभिएशन एकेडमी र कम्पास एभिएशनमा अध्ययनरत एयरहोस्टेसका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका…
इन्दिप कोइराला बारा, २७ जेठ – बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ | बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो ।…
दैलेख, २७ जेठ जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् । देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि…
काठमाडौं, २७ जेठ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले अफ्रिकन राष्ट्र घानाविरुद्ध ४–१ अन्तरको सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा जापानको सहज जितमा मिकी यमाने, मिटोमा, ताकेफुसा कुबो र डाईजेन माइडाले समान एक एक गोल गरे । घानाका जोर्डनले सान्त्वना…
सप्तरी, २७ जेठ सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन नसक्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सामुदायिक प्रहरी साझेदारीमा नागरिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि रहेका गौतमले…