तनहुँ, २७ जेठ पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ । शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३…
काठमाडौं, २७ जेठ- रौतहटमा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।…
– बिनय आचार्य चितवन, जेठ २७ – निर्वाचन गरेर अर्बिट स्कुलमा विद्यार्थी नेतृत्व चयन गरिएको छ । आज शुक्रबार भएको विद्यार्थीहरुको निर्वाचनले स्कुल क्याप्टेनमा मिशन न्यौपाने र भाइस क्याप्टेनमा दिलिपकुमार शाह चयन भएका छन् । भरतपुर ५ विकास चोकमा रहेको…
चितवन, जेठ २७ – एक दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले शहीद चोक, नारायणगढमा एडुल्याण्ड एजुकेसन कन्सलटेन्सी खोलेका छन् । अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एडुल्याण्डको सुरुवात गरिएको स्कटल्याण्डबाट व्यवस्थापान विषयमा…
पोखरा, २७ जेठ- पोखरा महानगरपालिकाकाे पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सन्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका…
काठमाडौं, २७ जेठ- काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । शुक्रबार बिहान सहरी विकास मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफलमा मन्त्री रामकुमारी झाक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् ।
काठमाडौं, जेठ २७ – काठमाडौं महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ । महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको…
काठमाडौं, २७ जेठ- नेपाल राष्ट्र बैंकले २०७९ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत…
काठमाडौं, २७ जेठ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८…
काठमाडौं, २७ जेठ- नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ…